बिपीको माया भए काँग्रेसमा आउनुस् : नेता कोइराला

मोरङ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बिपीको विचारको अनुयायी भएको बताउने नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई काँग्रेसमा आउन सुझाव दिनुभएको छ । काँग्रेस मोरङ क्षेत्र न. ६ को आज विराटनगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै डा कोइरालाले भन्नुभयो, “विपी कृष्णप्रसादको माया छ भने, ओलीज्यू, कांग्रेसमा आउनुस् ।” उहाँले देशको विकास, समृद्धि तथा स्थानीयस्तरमा सडक, … Continue reading बिपीको माया भए काँग्रेसमा आउनुस् : नेता कोइराला